परिचय

Dharma Bajra

आजु धर्मबज्र बज्राचार्य

आजु : धर्म मेघा भूमि — बज्रकर्म पारमिता, समन्त प्रभाभूमि, मध्यान्नको सूर्यको तेज समान, दाया“ हातले बज्र, बाया“ हातले कमलको फुलमाथि अमिताभ बुद्ध ।

Dev Ratna

आजु भुवनज्योति बज्राचार्य

आजु : साधुमति भूमि— बलपारमिता, पहेंलो वर्ण दाया“ हातले बज्र, बाया“ हातले प्रज्ञापारमिता ।


pushpa Raj

आजु शिवराज बज्राचार्य

आजु : अचला भूमि — उपाय पारमिता सेतोवर्ण दाया“ हातले बज्र, बाया“ हातले पा“च वटा चुच्चो (न्याचो) भएको बज्र चिन्ह अंकित कमलको फुल समातेको ।


Bhuwan Joyti

आजु चन्द्रकाजी बज्राचार्य

आजु : दुर¨मा भूमि — उपाय÷प्रणिधिपारमिता, नीलोवर्ण, दाया“ हातले बज्र, बाया“ हातले विश्वबज्र माथि विश्वबज्र समातेको ।


Aasha Kaji

आजु चिनकाजी बज्राचार्य

आजु : अभिमुखि भूमि — प्रज्ञापारमिता, सुनको वर्ण, दाया“ हातले बज्र, बाया“ हातले कमलको फुलमाथि प्रज्ञापारमिता समातेको ।


Shiva Raj

आजु दुर्गाराज बज्राचार्य

आजु : सुदुर्जया भूमि — ध्यानपारमिता, पहेंलो वर्ण दाया“ हातले बज्र, बाया“ हात पल्टाएर (थसः पायेका) मकरमणि समातेको ।


Chandra Kaji

आजु नन्दराज बज्राचार्य

आजु : अर्चिष्मति भूमि — वीर्यपारमिता, पन्नाको वर्ण, दाया“ हातले बज्र, बाया“ हातले कमलको फुल समातेको ।


budha Raj

आजु साहिला बज्राचार्य

आजु : प्रभाकरि भूमि — क्षान्तिपारमिता, रातोवर्ण, दाया“ हातले बज्र, बाया“ हातले विश्वपद्मकोमाथि सूर्य मण्डल समातेको ।


chin Kaji

आजु ज्ञानज्योति बज्राचार्य

आजु : विमला भूमि — शीलपारमिता, सेतोवर्ण, दाया“ हातले बज्रघण्ट, बाया“ हातले सेतो कमलको फुल समातेको ।


Dev Ratna

आजु निरकाजी बज्राचार्य

आजु : प्रमुदिता भूमि — दानपारमिता, रातोवर्ण, दाया“ हातले बज्रघण्ट, बाया“ हातले सेतो कमलको फुल समातेको ।